संक्रमित बढेपछि गण्डकी प्रदेशले किन्यो नयाँ पिसिआर मेसिन

गण्डकी प्रदेशमा सबैभन्दा पहिला कोरोना संक्रमित देखिएको बाग्लुङमा बिहीबार फेरि १० जनामा संक्रमण पुष्टि भयो। जसमा १ जना ३३ वर्षीया महिला पनि छन्। उनी ७ महिने बच्चाका आमा हुन्। करिब ९ वर्षदेखि भारतको दिल्लीमा श्रीमानसँगै बस्दै आएकी महिलामा कोरोना पोजेटिभ देखिँदा उनका ७ महिने बच्चा र श्रीमानको रिपोर्ट भने नेगेटिभ आयो। उनीहरू १२ गतेदेखि भारतबाट … Continue reading संक्रमित बढेपछि गण्डकी प्रदेशले किन्यो नयाँ पिसिआर मेसिन